विद्यार्थीले यस वेभ पेजमा देखिएको Registration Form मा आफ्नो व्यक्तिगत ईमेल, मोवाईल नम्बर तथा मागेको अन्य विवरण भरी नयाँ Password Create गर्नुपर्ने हुन्छ ।यो विवरण भरेर Register मा Click गर्नासाथै विद्यार्थीले उल्लेख गरेको मोवाईल नम्बरमा OTP Number सहितको म्यासेज आउने छ । अब, सो नम्बरलाई पेजमा देखिएको Verify OTP भन्ने ठाँउमा भरेर Click गर्ना साथ
Read More